आर्थिक समृद्दिका लागि वित्तीय साक्षरता कार्यक्रम
सेवा फाउन्डेशन नेपाल र ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आयोजना गर्न लागेको “आर्थिक समृद्दिका लागि वित्तीय साक्षरता कार्यक्रम” मा मन्टेस्वरी, कम्प्युटर, अचार, आलु चिप्स, पेंटिंग लगायत पशुपालन तालिमका सम्पूर्ण सहभागीज्युहरुलाई तपसिलको मिति, समय र स्थानमा उपस्थित भइदिनको लागि हार्दिक अनुरोध गर्दछौ ।
मिति : २०८२ कार्तिक २७ गते, बिहिबार
स्थान : Dream’s Banquet & Restaurant
समय : दिउसो १२:३० बजे देखि २ बजे सम्म
सेवा फाउन्डेशन नेपाल
फोन नं : ०८२-५२०५६२, ९८४७८२२५९५, ९८४७९९८९९३